Manko Aawaz

Read, listen and download Nepali literature audiobook or ebooks free.

Shruti Sambeg

Shruti Sambeg is well known among Nepali Litrature lover and is famous for Nepali Novel. Shruti Sambeg is the radio program hosted by RJ Achyut Ghimire. Sruti Sambeg includes Nepali gazal, feelings, songs and famous Nepali novels from Nepal and other countries. 

सुमधुर शास्त्रीय सङ्गीतको सम्मिश्रणमा नेपाली उत्कृष्ट कथा, उपन्यास लगायतका गद्य साहित्यको श्रव्य प्रस्तुति, सम्बेगात्मक शैलीमा - कार्यक्रम "श्रुति संवेग"

उज्यालो नाइन्टी नेटवर्क मार्फत प्रत्येक मंगलबार र शुक्रबार राती ९:१५ बजे देशभरिका थुप्रै वटा एफ.एम. स्टेशनहरुमा सुन्न सकिन्छ । स्टेशनहरुका साथै उज्यालोको वेभसाइटबाट अनलाइनमा सुन्न सकिन्छ । साथै त्यसै वेभसाइट मार्फत प्रत्येक साता डाउनलोड पनि गर्न सकिन्छ।